काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ का इञ्चार्ज देवराज घिमिरे आगामी मंसिर ४ गते हुन गईरहेको निर्वाचनमा संघीय सांसदमा पहिलो नम्बरमा सिफारिस भएका छन् ।
काठमाडौं । बहुदलीय व्यवस्थामा आधारित वर्तमान संसदीय व्यवस्थामा दल प्रधान हुन्छ व्यक्ति गौण हुन्छ । दलभित्रका सांसदहरुले आफ्नो दलको संसदीय नेता छनोट गर्छन् । तिनै संसदीय दलका नेता पार्टीको तर्फबाट
सभ्यता, संस्कृति र आधुनिकताको क्षेत्रमा संसारलाई धेरै दिएको चीन अहिले विश्व शक्ति बन्ने होडमा उत्रिएको छ। कडा मिहिनेती चिनियाँ जनता र खासगरी युवा जमातको संकल्पले नै चीन आजको अवस्थामा आईपुगेको
सहोदर दाजु बलराम थापाको प्रेरणाले स्कूले जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा होमिएका अधिवक्ता जयराम थापा अनेरास्ववियुको स्कूल कमिटी अध्यक्ष हुँदै हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य हुन् । कुटनीतिक कानूनमा
काठमाडौं । भरतराज पोखरेल त्रिभुवन विश्वविद्यालयबाट केहि वर्ष पहिले अवकाश प्राप्त प्राध्यापक हुन् । वामे सर्दै गरेको नेपाली कम्युनिष्ट आन्दोलनलाई पंचायती व्यवस्थाका प्रतिकूल जन्जिरहरु चुडाउँदै अघि बढेका योद्धा पनि हुन्-प्राध्यापक
काठमाडौं । काठमाडौ क्षेत्र नंं ४ को वडागत छलफल गर्दै सबै वडामा महिला, युवा र अगुवा कार्यकर्तासँग छलफललाई तिव्रता दिएका काँग्रेसका महामन्त्री समेत रहेका संघीय सांसद गगन कुमार थापा निराश
काठमाडौं । मंसिर ४ गते हुन गईरहेको प्रदेश तथा संघको निर्वाचन घोषणापछि एमालेले सजिलै जित्ने काठमाडौं ४ (२)मा आधा दर्जन बढी पार्टी नेताहरुले आफू उम्मेद्वार बन्ने दावी प्रस्तुत गरेका छन्
काठमाडौं । गत निर्वाचनको परिणामले आगामी निर्वाचनबारे सामान्य लख काट्न सकेपनि विगतका निर्वाचनको आधारमा आउने नतिजा भन्न गाह्रो हुनथालेको छ। अझ काठमाडौं जस्तो सचेत मतदाताले भरिएको शहरमा त गत निर्वाचन
वि. सं. २०५१ को मध्यावधि निर्वाचनपछि ठूलो दल बनेको नेकपा एमालेको ९ महिने शासनकालका भएका जनपक्षीय कामहरुले नेपाली जनतामा एमालेप्रतिको आशा र भरोसा बढ्न गयो। कम्युनिष्टको सत्ता आयो भने ७०
काठमाडौं । आफूलाई भावी प्रधानमन्त्री दावी गर्नेहरुले १० वर्ष प्रत्यक्ष निर्वाचित हुँदा र ५ वर्ष समानुपातिकमा यो क्षेत्रका जनताको प्रतिनिधित्व गर्दा यहाँको विकास निर्माणको लागि के गरेँ ? हरेक वर्षामा
काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले नेकपा एमालेबाट निर्वाचित पूर्व तथा निवर्तमान जनप्रतिनिधिहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्मान गरेको छ
काठमाडौँ, २ साउन : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक
You must be logged in to post a comment.
You must be logged in to post a comment.