‘अन्तर्राष्ट्रिय एमी पुरस्कार’मा विश्व साईकलयात्री साहको ‘साइक्लिङ्ग फर पीस’



काठमाडौं । अमेरिकामा नेपालको प्रतिनिधित्व गर्दै ‘अन्तर्राष्ट्रिय एमी पुरस्कार’मा विश्व साईकलयात्री पुष्कर साहकोे ‘साइक्लिङ्ग फर पीस’ प्रतिस्पर्धा रहेको छ ।

एक मिनेटको डकुमेन्ट्री ‘साइक्लिङ्ग फर पीस’ लाई उत्कृष्ट २० मा छनोटका लागि विश्व साईकलयात्री शाहले सामाजिक संजाल फेसबुक मार्फत समस्त नेपालीहरुमा भोटको अपिल गरेका छन् ।

डकुमेन्ट्री हेर्न र भोट गर्नको लागि लिंक :

https://bit.ly/3S8aKuM

प्रतिक्रिया दिनुहोस्