जोसेफ मा.वि. बन्यो आधिकारिक चाईनिज भाषा केन्द्र (भिडियो सहित)
परिवर्तन खबर, काठमाण्डौ २०७४-०८-०२ ३ बर्ष देखि चाईनिज प्रशिक्षकहरु मार्फत विद्यालय का ५,६,७ र ९ कक्षाका ३०० भन्दा बढी विधार्थीहरुलाई चाईनिज भाषासिकाईरहेको जोसेफ मा.वि. अब आधिकारिक रुपमा चाईनिज भाषा सिकाउने केन्द्रको रुपमा मान्यता पाएको छ ।