टेबल गफ : मानवीय सम्वेदना नै गद्य कविताको मूल अन्तरवस्तु
२६ असोज २०७५, काठमाडौं त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत् सहप्राध्यापक, आधुनिक नेपाली गद्यकविताका प्रखर कवि, साहित्यकार एवं प्राचीन तथा मध्यकालीन नेपाली भाषाका अनुसन्धाता डा. विदुर चालिसेसँग परिवर्तन खवरका प्रबन्ध सम्पादक अजय वानप्रस्थीसँग