क्यामेराको लेन्सबाट : काठमाडौंको तिहारको रौनकता(फोटोफिचर)



२१ कार्तिक २०७५, काठमाडौं

देशको सबै ठाँउहरुमा दिपावलीको रौनकता छाउँदै गर्दा राजधानीमा पनि यसको प्रभाव झनै बढि पर्ने गर्दछ ।

हिन्दु नेपालीहरुको दोस्रो महान चाड भनी संज्ञा दिईएको तिहारलाई विशेषगरि चेलीमाइतिको लागि हो भन्ने पनि नसुनिएको भने हाईन ।

आज यमपञ्चकको तेस्रो दिन अर्थात ‘लक्ष्मीपुजा’ देशभर आज लक्ष्मीको पुजा गरि मनाईरहिएको छ । नेपालीहरु भन्ने गर्छन् चाडपर्वहरु ‘आउँछ ढ्याङ्ग्रो ठटाई, जान्छ ऋण बोकाई’ तर सहि अर्थमा यी चाडपर्वहरुमा हाम्रो प्रशस्त लोक संस्कृतिहरुको मेल पाईन्छ ।

यसलाई आ–आफ्नो जायजेथा अनुसार मनाउने कोसिस गरौं । आ–आफ्नो गच्छे अनुसार मनाउनु सबैभन्दा उत्तम हुन्छ ।

सबैमा दिपावलीको शुभकामना !

 

प्रतिक्रिया दिनुहोस्