श्रीमद्भागवत महापुराण नेपालीमा (प्रथम अध्याय)
।। श्रीगणेशाय नमः ।। श्रीकृष्णद्वैपायनव्यासमहामुनिप्रणीतम् श्रीमद्भागवतमहापुराणम् प्रथमः स्कन्धः अथ प्रथमोऽध्यायः मङ्गलाचरण संसारको सृष्टि आदि तीन सर्गका आधार, आफ्नै स्थितिमा यथावत् रहेका, तीन कालमा नबाँधिने, स्वयं प्रकाशमान, ज्ञानका स्वरुप, आदिकवि ब्रह्माका