२१ औं शताब्दीका एक दृढ आध्यात्मिक ब्यक्ति– टिका शेर्पा ! जो हुन् १६ ठेली (प्रज्ञा पारमिता) अनुवादक (भिडियो सहित)
०३ माघ २०७५, काठमाडौं ‘धर्म’ भनेको मानिसको कुनै आधारभूत आवश्यक्ताभित्र बाँधिदैन । तर, यो आवश्यक्ताको सूचीभित्र भने, अवश्य पर्छ, यसो भन्दा यहाँ कसैलाई ठुलो किसिमको मर्का नपर्ला । किनकी, धर्म भनेको