गजुरेलको प्रहारमा धर्मगुरु, डा. भट्टराई र ल्यापटपै पिच्छेका अनलाईन पत्रिका (भिडियो सहित)
०१ बैशाख २०७६, काठमाडौं नेपाली हास्यव्यंग्य क्षेत्रका बादशाह मनोज गजुरेलले नयाँ वर्ष आगमनको पूर्व सन्ध्यामा परिवर्तन खबरद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृतिक कार्यक्रममा धर्मको नाममा व्यापार गर्ने धर्म गुरुहरु, जनचाहना