प्रधानमन्त्री केपी शर्मा ओलीको दृष्टिकोणलाई नियाल्दा
०१ साउन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो कार्यकालको अवधिमा गरिएका सार्वजनिक कार्यक्रम, सार्वजनिक भेटघाटमा व्यक्त विचारहरुको संग्रह गरी दृष्टिकोण नामक पुस्तक बजारमा आएको छ । नागरिक र सरकार