पुष्पलालका सम्बधमा थप नयाँ कुराहरु
०७ साउन २०७७, काठमाडौं पछिल्लो समयावधिमा खासगरी पुष्पलाल स्मृति प्रतिष्ठानले सन् २०१०, जुलाईमा हिस्टोरिकल नोट्स (इतिहास–विषयक टिपोटहरू), २०७० साल साउनमा “नेपाल कम्युनिष्ट पार्टी : दस्तावेज संग्रह (भाग–१)” प्रकाशित गरेको थियो