मौसमी रुघाखोकीको लक्षण र बच्ने उपायको बारेमा जान्नुहोस्
०३ असोज २०७६, काठमाडौं मौसमी रुघाखोकी ज्वरोले भिन्न–भिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। जुन रोगको प्रकोप नेपालका विभिन्न भू–भागमा समय–समयमा देखिन्छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु