१७ वैशाख २०७७, काठमाडौं सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् । केहीबेरमा शुरु हुने नेकपा सचिवालय बैठकको लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।
१७ वैशाख २०७७, काठमाडौं कैलालीमा प्रहरी कार्यालयभित्रै एक प्रहरी जवान मृत भेटिएका छन् । अछामका २९ वर्षीय लोकेन्द्र बोहोराको शव बुधबार (आज) बिहान ३ बजे प्रहरी कार्यालयभित्रै मृत भेटिएको बताइएको
१७ वैशाख २०७७, सोलुखुम्बु/तेज किराती सोलुखुम्बुको सोताङ गाउँपालिकाले बन्दाबन्दी [लकडाउन्]मा फसेका २९९ आफ्ना नागरिकको उद्धार गरेको छ । गाउँपालिकाले शुक्रबार, शनिबार, आइतबार र मंगलबार काठमाडौंको विभिन्न स्थानमा रहेका आफ्ना नागरिकको
१७ वैशाख २०७७, काठमाडौं बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । बुधबार (आज) उनका निजी प्रवक्ताले प्रधानमन्त्री जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सलाई पुत्रलाभ भएको जानकारी दिएका छन् ।
१७ वैशाख २०७७ काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका सांसद्हरुले आफ्नो पक्षमा बहुमत देखाउन हस्ताक्षर संकलन शुरु गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्हरुले पनि
१७ वैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएका हुन् । संसदीय
१७ वैशाख २०७७, काठमाडौं वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
१७ वैशाख २०७७, काठमाडौं दूरी कायम गरेर संसद सञ्चालनको तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच आज (बुधबार) छलफल भएलगत्तै संसद भवन बानेश्वरमा अवलोकन गरिएको
१७ वैशाख २०७७, काठमाडौं थप तीन जनामा कोभिड १९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । बुधबार (आज) एकैदिन तीन जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको छ ।
१७ वैशाख २०७७, काठमाडौं अमेरिकाको नर्थ क्यारोलिनामा एक घरपालुवा कुकुरमा ‘सार्स कोभ २’ भाइरस फेला परेको छ । यही भाइरसका कारण मानिसमा कोभिड १९ को महामारी शुरु भएको थियो ।
१७ वैशाख २०७७, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी प्रसाद सापकोटाबीच बुधबार (आज) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसद्को वर्षे अधिवेश आव्हान गर्नेबारे
१७ वैशाख २०७७, काठमाडौं सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने ट्यांकरलाई विस्फोटक पदार्थ राखेर विस्फोट गराइएको
You must be logged in to post a comment.
You must be logged in to post a comment.