आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आइतबार प्रतितोला ७ सयले घटेको सुनको मूल्य आज फेरि २ सयले घटेको छ । योसँगै छापावाल सुन ९१ हजार ६ सयमा कारोबार
वेव सिरिज ताण्डव विवादमा तानिएको छ । यो सिरिज विवादमा परेसँगै यसका कलाकारहरु पनि आलोचित बन्न पुगेका छन् । यतिसम्मकी यस सिरिजका कलाकार नायक सैफअली खान र नायिका करिना कपुरको
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस सुरु भएको हो । अधिवक्ता दिनमणि
भारतको उत्तर प्रदेश राज्यको मुरादाबादमा रहेको एक सरकारी अस्पतालमा काम गर्ने कर्मचारीको कोरोना विरुद्धको भ्याक्सिन लगाएको २४ घण्टापछि मृत्यु भएको छ । उनको गएराति मृत्यु भएको भारतीय मिडियाले जनाएको छ
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभा विघटन गरेका
कगंना रनावत बलिउडकी निकै सफल र चर्चित नायिका हुन् । उनी सामाजिक सञ्जालमा निर्धक्क भएर आफ्नो भनाइहरु राख्ने गर्छिन् । जसका कारण अहिले तारिफ त कहिले आलोचित समेत हुने गरेकी
राकेश कुमार शर्मा, जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर -०२ को कांग्रेस चोक र नयाँ मनकामना रोडमा ठेकेदार हरिवंशको ठेक्का परेको छ । तर सडक निर्माण कार्यमा राज्यकोष ढुकुटी दुरुपयोग
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कोजेन्ट हेल्थले नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको सहकार्यमा सुरु गरेको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ । ई– अपोइन्टमेन्ट सेवा दिने विषयमा
ईटहरी । पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाव निकै पर्न गयो । देशका धेरै व्यापार व्यवसाय देखि लिएर फिल्म क्षेत्रमा पनि नकारात्मक असर पर्यो । कुनै पनि
काठमाडौं । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । तिलोत्तमा नगरपालिका १५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीले बालिकालाई बलात्कार
बिराटनगर । सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा.४ ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु
टेलिभिजन दुनियाँकी बहुचर्चित अभिनेत्री अभिनेत्री हुन् मौनी रोय । टेलिभिजन शो हुदैँ उनको यात्रा बलिउडसम्म पुगिसकेको छ । उनले बलिउडका चर्चित कलाकार अक्षय कुमार, राजकुमा रावसँग काम गरिसकेकी छिन् ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.