पुनः ओरालो लाग्यो सुनको मूल्य



आज पनि सुनको मूल्यमा गिरावट आएको छ । आइतबार प्रतितोला ७ सयले घटेको सुनको मूल्य आज फेरि २ सयले घटेको छ । योसँगै छापावाल सुन ९१ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

चाँदीको मूल्य भने स्थिर नै छ । चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्