रौतहटको कटहरिया नगरपालिका–३ का नेपाली काँग्रेसका निवर्तमान वडा अध्यक्ष उमेश यादवमाथि सर्वसाधारण लाई कुटपिट गरेको आरोप छ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा उनी पराजित भएका थिए ।
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपप्रमुखमा एमालेकी शान्ता थापा
काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहकाे मत २६ हजार नाघेको छ । पछिल्लो मतपरिणामअनुसार उनले २६ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका
विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले २३२६९ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १७३३९ मत
काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत ६२७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२७ स्थानको अन्तिम
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीले भन्दा ३२७३ मत बढी ल्याएकी छिन् । दाहालले २०१४३ र सुवेदीले
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३०३४ पुर्याएका हुन् ।
विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रतुवामाई नगरपालिकामा नेपाली कांग्रेसका नागेश्वर प्रसाद सिंह निर्वाचित भएका छन् । सिंहले नेकपा एमालेका दुर्गाबहादुर बिस्टलाई पराजित गरेका हुन्
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृह वडामा नेकपा एमाले विजयी भएको छ। सिटौलाको घर रहेको झापाको भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा एमालेका टेकबहादुर खड्का विजयी भएका हुन् । खड्काले काँग्रेसका विष्णुप्रसाद
धनुषाको शहीदनगर नगरपालिकाको प्रमुखमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिनेश प्रसाद यादव निर्वाचित भएका हुन् । उनका दिनेशले ५ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुधीर
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विमला राई र उपप्रमुखमा सोही पार्टीका रमेश राउत विजयी भएका छन् । राईले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का खडेन्द्रकुमार राईलाई ३५१ मतले
पाँचथरको फिदिम नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा काँग्रेसका मित्रप्रसाद काफ्ले र उपप्रमुखमा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने विजयी भएका हुन् । काफ्लेले
You must be logged in to post a comment.
You must be logged in to post a comment.