उत्तर कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि अमेरिकाले उत्तर कोरियालाई खोप प्रस्ताव गरेको तर उत्तर कोरियाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यो कुरा अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका हुन् ।
काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । यो समाचार तयार पार्दासम्म १ महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थल हरुबाट मात्रै करिव एक अर्ब ७० करोड बक्यौता रकम असुली गर्न नसकेको पाइएको छ । संघीय संसद अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा नागरिक उड्डयन
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला
सामाजिक सञ्जालमा भाइरल भएकी बलात्कार पीडित युवतीलाई भेट्नका लागि प्रहरीले प्रयास गरेको भएपनि युवतीले समय नदिएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पीडित युवतीसँग भेट्ने प्रयास गरेपनि
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार
काठमाडौँ । अभिनेत्री पूजा शर्माले पनि ब्युटी पेजेन्टको नाममा यौन दुर्व्यवहारमा परेकी बलात्कार पीडितको समर्थनमा उत्रिएकी छन् । शर्माले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै ती युवतीलाई अगाडि बढेर पीडकको वास्तविकता
अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उदयपुरको त्रियुगा
हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत
आज दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र अन्य प्रदेशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ
हेटौडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार मीना कुमारी लामाले अग्रतालाई जारी राखेकी छन् । उनले १८५३ मतले अग्रता कायम गर्दा राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका
भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा
You must be logged in to post a comment.
You must be logged in to post a comment.