काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार सम्पन्न फाइनलमा प्यारामाउन्टले आस्थालाई ३८ रनले पराजित गरेको हो। उपाधिसँगै
आयोजक रिभेरा इन्टरनेशनल एकेडेमी र डाफोडिलले तेश्रो रिभेरा तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । रिभेरा ग्योरोगी तथा डाफोडिल पुम्सेमा च्याम्पियन बने । रिभेराले ५ स्वर्ण, २ रजत र ५
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र बौद्ध चिल्ड्रेन हेभेन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् । फेरिल्यान्डले न्युटनलाई ३२–२८ ले पराजित ग¥यो । फेरिल्यान्डकी खुशबु
रेडियन्ट पब्लिक स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । रेडियन्टले ग्यालेक्सी पब्लिक स्कुललाई २२–६ ले सहजै पराजित गरी समूह ‘डि’ को विजेता बन्यो
गोल्डेनगेट इन्टरनेसनल कलेज र लालीगुराँस नेसनल एकेडेमीले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् । गोल्डेनगेटले फ्लोरोसेन्टलाई ६०–४० ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा सागर
काठमाडौं। आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बन्यो । नेपाल
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र न्युटन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्डले एपेक्स लाइफलाई २६–१६ ले पराजित ग¥यो ।
आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज/गल्र्स दुवै टोली जित हात पार्न सफल भए । सिनियर ब्वाइजमा एक्सेल्सियरले
आयोजक हेराल्ड इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले एन्जल्स हार्टलाई ४७–२९ ले पराजित ग¥यो । हेराल्डका कृष्ण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा मिसन– २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि शंखमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे
न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ४४ टिमका करिब ४ सय ९० खेलाडीको सहभागिता रहने
You must be logged in to post a comment.
You must be logged in to post a comment.