ओली समूहले गर्यो प्रेस संगठनको संयोजकबाट महेश्वर दाहाललाई आउट, गणेश बस्नेतलाई इन



काठमाडौँ । सत्तारुढ नेकपानिकट पत्रकार संगठन प्रेस संठन नेपालले संयोजकबाट महेश्वर दाहाललाई पदबाट हटाएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आज भएको संगठनको भलाले दाहाललाई हटाएर यसअघिमा सहसंयोजक गणेश बस्नेतलाई संयोजक तोकेको हो ।

आजको प्रधानमन्त्री केपी शर्मा ओली पक्षको भेलाले संयोजकबाट प्रचण्डमाधव पक्षका दाहाललाई हटाएर ओली पक्षका बस्नेतलाई संयोजक घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्