बदलिइरहने बादलको मुड – हेर र पर्ख, बादल सचिवालय भन्छ मध्यमार्गीबाटो अपनाउँछौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर बिवाद निम्त्याए सँगै उनले चालेको राष्ट्रघाती कदमविरुद्ध काँग्रेस, जसपा लगायतका राजनीतिक दल, वर्ग, क्षेत्र र समुदाय हिजोदेखि नै विरोधमा उर्लिएका छन् । कतिसम्म