ओली समूहका प्रमुख सचेतक भट्टराईको कार्यकक्ष तयार



काठमाडौं । नेकपा ओली समूहको प्रमुख सचेतकमा नियुक्त विशाल भट्टराईको कार्यकक्ष तयार भएको छ ।

दलको प्रमुख सचेतक परिवर्तनको निर्णय जानकारीमा आएपछि तत्कालीन एमाले संसदीय दल रहेका ठाउँमा भट्टराईको कार्यकक्ष तयार गरिएको संसद सचिवालयले जनाएको छ । भट्टराईलाई गाडीसँगै ऐन अनुसारका अन्या सुविधा समेत प्रदान गरिएको छ ।

र, गुरुङलाई गाडी फिर्ता गर्नेबारे केही नभनिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्