२५ चैत्र २०७६, काठमाडौँ चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा छ । पछिल्लो २४ घण्टामा १ हजार २५५
२५ चैत्र २०७६, काठमाडौँ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६
२५ चैत्र २०७६, काठमाडौँ बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । उनको स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ । यद्यपि, उनी
२५ चैत्र २०७६, काठमाडौँ विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण एकैदिन ५ हजार २०८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७४ हजार ६३५ पुगेको छ । संक्रमितको संख्या विश्वमा १३ लाख
२४ चैत्र२०७६, काठमाडौं राष्ट्रिय जन मोर्चाले ‘लकडाउन्’का कारण नेपालमा प्रवेश नपाएर सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीलाई देशभित्रैको क्वारेन्टाइनमा राख्न आग्रह गरेको छ । राजमो उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले
२४ चैत्र २०७६, काठमाडौं सरकारले कोभिड १९ (कोरोना भाइरस) विरुद्धको लडाइँका लागि संघीय मन्त्रीलाई प्रदेशसँग समन्वयका लागि जिम्मेवारी दिएको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीलाई प्रदेशसँग समन्वयको लागि
‘२४ चैत्र २०७६, काठमाडौं सरकारले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको ‘लकडाउन्’को अवधि पनः थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सोमबार (आज)
२४ चैत्र २०७६, काठमाडौं कोेरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ७ ले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउन थालेको छ । कोरोना नियन्त्रण तथा
२४ चैत्र २०७६, भारत भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ ।
२४ चैत्र २०७६, काठमाडौं बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना हुनु भएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उहाँ घरमा नै क्वारेन्टाइनमा रहदै आउनु भएको थियो ।
२४ चैत्र २०७६, काठमाडौं अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले संसारभरबाट पूर्ण रुपमा कोरोना भाइरस नियन्त्रण असम्भव हुँदै गएको बताएका छन् । नेसनल इन्टिच्यूट अफ हेल्थको सरुवा रोगका
‘म केले मर्छु ?’ काँइलो, उमेरले अधबैँसे जो बिहानै घरबाट निस्कन्छ। र दिनभरी घामलाई छाता, राप र तापलाई सितलता मानेर पसिनाको कर्णाली बगाउँछ । साँझ पख गलेको अनुहार, एक खिली
You must be logged in to post a comment.
You must be logged in to post a comment.