ज्येष्ठ नागरिकको आशिर्वाद लिदै टोलटोलमा नेकपा एमालेका उम्मेद्वारहरु
काठमाडौ । नेकपा एमालेको तर्फबाट बूढानीलकण्ठ नगरपालिका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहितको टोलीलाई घरदैलोको क्रममा स्थानीय ज्येष्ठ नागरिकले आशिर्वाद दिदै जितको लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं.