एमालेले यसकारण बूढानीलकण्ठ नगरप्रमुखमा मिठाराम अधिकारीलाई रोज्यो
संघीय सरकारको नयाँ अवधारणापछि बनेको स्थानीय सरकारको नेतृत्व नेकपा एमालेले गर्यौं। पार्टीका निष्ठावान नेता उद्धव खरेलको नेतृत्वमा बूढानीलकण्ठ नगरपालिकाले विकासका धेरै आयामहरुमा काँचुली फेर्यो। हिजोका हिलो,धुलो सडकहरु आज पक्की सडकमा