बहुप्रतिभाका धनी लोकप्रिय व्यक्ति मिठाराम अधिकारी
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका क्षेत्रका चर्चित समाजसेवी मिठाराम अधिकारी सरल जीवनशैली, न्याय निरुपणमा सक्रिय रहेरै आफ्नो जीवनको आधा शताब्दी पार गरिसकेका छन् । स्पष्ट विचार, सादा जीवन र जनतासँगको सामिप्यताको