मधेसमा एमाले मन्त्रीले बुझाए राजीनामा
काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ। एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर