संसदीय सुनुवाइ समिति गठनको तयारी



काठमाडौं । सत्तारुढ दलहरु संसदीय सुनुवाइ समिति गठनको गृहकार्यमा जुटेका छन् । ‘तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति अनिवार्य छ । यसका लागि अनौपचारिक छलफल भएका छन्’ कांग्रेसका एक नेताले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषदको बैठक बस्न सक्ने अवस्था छैन् । संवैधानिक परिषदको बैठक बस्न कानुनी शुन्यताको अवस्था रहेकाले यस सम्बन्धी विधेयक संसदमा लागिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्