रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि गोकुलले भने : चितवनमा नयाँ पालुवा पलाएको छ



चितवन । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चितवनमा भदौरे बाढीले ल्याएको लेदो र फोहोर नारायणीले बगाइसकेको टिप्पणी गरेका छन् ।

सोमबार चितवन–२ मा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी दर्तापछि उनले चिवतनमा अब नयाँ पालुवा पलाउने बताए ।

भदौरे बाढीले ल्याएको लेदो आदि इत्यादी फोहोर जति बगाएर नारायणीसफा हुँदै आएको छ, सङलिदै आएको छ’, उनले भने ‘चितवनमा नयाँ पालुवा पलाएको छ ।’

प्रतिक्रिया दिनुहोस्