नौतनवामा नेपाल–भारत सीमा समन्वय बैठक
भैरहवा । नेपाल–भारत सीमा समन्वय बैठक भारतको नौतनवामा रहेको ६६औँ गण एसएसबी क्याम्प कार्यालय महाराजगञ्जमा मङ्गलबार सम्पन्न भएको छ । बैठकमा सीमामा शान्तिसुरक्षा, एकीकृत जाँचचौकी (आइसिपी) निर्माण, दशगजा क्षेत्रमा रहेका