काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् । बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी
विराटनगर । प्रदेश–१ को सभामुखमा नेकपा (माओवादी केन्द्र)का सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । गौतमको मात्र उमेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन आज हुँदै छ । बुधबार भएको मनोनयन दर्तामा सत्ता गठबन्धन र विपक्षी दलले उमेदवारी दर्ता गराएका थिए । कांग्रेसबाट प्रदेश सांसद मानबहादुर रावल र
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल विस्तार गर्ने
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि ढुक्क भएको बताएका छन् । गोरखा महोत्सवको उद्घाटन गर्दै उनले आफूले सोचेजस्तै विश्वासको मत पाएको बताएका हुन् । ‘कतै राजनीतिक दलबीच
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मूख्यमन्त्री नियुक्त गरेका हुन् । गिरीले बुधबार मात्र ५८
काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले कविता गोष्ठीको आयोजना गरेको छ । पार्टीले उनले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले भृकुटीमण्डप परिसरमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गरेका छन् । आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको सो भेटमा उनीहरूबीच एकार्काबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले
काठमाडौं । प्रतिनिधि सभाको सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । आजको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको निर्वाचनबारे जानकारी दिएका हुन् । अर्को बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् । आजको बैठकमा २७०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् । संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजै बिहान ११ बजे बस्ने गरी बोलाइएको