सभामुखको निर्वाचन माघ ५ गते हुने



काठमाडौं । प्रतिनिधि सभाको सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको निर्वाचनबारे जानकारी दिएका हुन् ।

अर्को बैठक माघ ५ गते बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्