बाँकी २८ महिनाभित्र कागेश्वरीको मुहार फेर्छौं : नगरप्रमुख थापा
०३ माघ २०७६, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरी थापाले स्थानीय निर्वाचन भएको ३२ महिनामा नगरभित्रका विकास निर्माणले निकै फड्को मारेको अनुभूति भएको बताउँदै ‘स्वच्छ सफा हराभरा, बनाऔं कागेश्वरी मनोहरा’