बलात्कार आरोपी सिद्धबाबाको मुद्धा ‘हेर्दा-हेर्दै’मा, दिनैभरि पक्ष–विपक्षबीच नाराबाजी
११ पुष २०७६, काठमाडौं बलात्कारको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीको मुद्धा ‘हेर्दा-हेर्दै’मा राखिएको छ। आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका गिरीको आज बयान सकिएको हो। शुक्रबार जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको