मन्त्री र नेता बीच हात हालाहाल (भिडियो सहित)



काठमाडौं, २ माघ

हिमालयन टेलिभिजनबाट प्राशारित कार्यकरम धमालाको हमालामा दुई नेताहरु बीच झन्डै हात हालाहालको स्थिति भएको छ ।

पत्रकार ऋषि धमलाले संचालन गर्ने बहस कार्यक्रम धमलाको हमलामा बहस चल्दै गर्दा कांग्रेसका नेता मिन बिस्वकर्म र एमालेका नेता केशब बडाल बीच चर्काचर्की भएको

हो । बोल्ने क्रममा कांग्रेस नेता बिस्वकर्मले बडालको कुरालाई गाउले कुरा भने पछी गाउलेलाई अपमान गरेको भन्दै एमाले नेता बडाल उनीमाथि खनिएका थिए । उनीहरु बीच कुइनुले  ठेलाठेल समेत भएको थियो ।

कार्यकरममा कांग्रेस नेता बिस्वकर्म, एमाले नेता बडाल सहित संघिय समाजबादी फोरमको सह अध्यक्ष राजेन्द्र श्रेष्ठ थिए । (हेरौ भिडियो )

प्रतिक्रिया दिनुहोस्