मन मिल्ने, संगीतलाई माया गर्ने मान्छे भए विहेका लागि ढिला गर्दिन : गायिका दुर्गा खरेल
१७ असार २०७५, काठमाडौं दुर्गा खरेल नेपाली गीत संगीतको क्षेत्रमा नौलो नाम होइन । गायिका खरेलले ‘छुट्छकी साथ’, ‘सुन्छु तिमीले मलाई’, ‘किनकिन’, ‘काले केटा’ ‘सपना तिम्रो मेरो’ जस्ता थुप्रै लोकप्रिय