सर्टिफिकेट विवाद : कहाँ चुक्यौं हामी ?
३० साउन २०७५, काठमाडौं देशमा नक्कली सर्टिफिकेटधारीहरु अहिले पनि सक्कली ओहोदामा विराजमान होलान नै, केही अगाडी पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली, पूर्व प्रधान सेनापती रुक्माङ्गद कटुवाल, पूर्व अख्तियार अनुसन्धान तथा दुरुपयोग