२९ मङ्सिर २०७५, इटहरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) इटहरीले खेल महोत्सवको आयोजना गर्ने भएको छ । शारिरीक रुपमा स्वस्थ नभएसम्म पढाईमा राम्रो नहुने निष्र्कष सहित यही पुस १
२८ मङ्सिर २०७५, काठमाडौं भारतका चर्चित कमेडीयाँ कपिल शर्माले लामो समयदेखिको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छ । १२ डिसेम्बरमा उनले आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् ।
२८ मङ्सिर २०७५, काठमाडौं हाल नेपालका प्राय जसो सम्पूर्ण अभिभावकहरुको दायित्व भने कै आफ्ना सन्ततिले सुख र शान्ति पाउन भन्दै उनिहरुका भविष्यको लागि आवश्यकता पर्ने सीप र दक्षता सहितको जीवन
२८ मङ्सिर २०७५, काठमाडौं प्रधानसेनापति पूर्णचन्द्र थापाले बाग्लुङस्थित श्री नं. २३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्नु भई काठमाण्डौं फिर्ता हुनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी
२८ मङ्सिर २०७५, सुनसरी प्रदेश १ मा पछिल्लो समयमा ओझेलमा रहेका पर्यटकीय गन्तव्यको खोजी र त्यसको सदुपयोगमा जागरुपता देखिन थालेको छ । बिराटनगर विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु भएको छ भने
२८ मङ्सिर २०७५, इटहरी बुङ्वाखा मासिकको १४ औं वार्षिकोत्सव तथा १४ औं वान्तावा कविता प्रतियोगिता सोमवार सम्पन्न भएकोछ । किरात राई यायोक्खा, माइमझुवा, सन्दकपुर २ इलामको सह–आयोजना र किरात राई
२८ मङ्सिर २०७५, काठमाडौँ निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन किर्तीपुर नगर कमिटीको अधिवेशन सम्पन्न भएको अधिवेशनले कृष्णमान डङ्गोल अध्यक्षतामा ७ सदस्यीय नगर कमिटीको गठन सर्वसम्मतीले चयन गरेको हो
२७ मङसिर २०७५, काठमाडौं प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पोखरास्थित श्री पश्चिम पृतना हे.क्वा., खैरनीटारस्थित नं. ३ बाहिनी अड्डा र सैनामैनास्थित श्री नं.२ तालिम गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण
२७ मङसिर २०७५, काठमाडौं समृद्ध सिन्धुली अभियानको आयोजनामा भएको यस बर्षको राइड टु सिन्धुलीगढी साइकल यात्रा जनकपुरमा पुगेर टुंगिएको छ । राजधानीको पशुपतिनाथ मन्दिर परिषरबाट सुरु भएको ११५ यात्री सहभागी
२७ मङसिर २०७५, कञ्चनपुर खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भईरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले ठूलो योगदान दिईरहेको बताउनुभएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको २१
२७ मङ्सिर २०७५, कञ्चनपुर खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
२७ मङ्सिर २०७५, कंचनपुर कंचनपुरको निर्वाचन क्षेत्र न. १ मा अवस्थित प्रगतिशील महिला समुहका महिला प्रतिनिधिहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले स्यानिटेशन प्याड बनाउने तालिम सुरु भएको छ । महिलाहरुमा महिनावारि हुँदा
You must be logged in to post a comment.
You must be logged in to post a comment.