कमेडियन कपिल शर्माको वैवाहिक भिडियो भाइरल बन्दै



२८ मङ्सिर २०७५, काठमाडौं

भारतका चर्चित कमेडीयाँ कपिल शर्माले लामो समयदेखिको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छ । १२ डिसेम्बरमा उनले आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् ।

उनीहरुबीच गिन्नीको होमटाउन जालन्धरमा विवाह गरेका हुन् भने अहिले उनको विवाहको भिडियो पनि सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्