गुल्मीमा एकजना उमेदवार जम्मा एक मतको अन्तरले वडाध्यक्षमा विजयी भएका छन् । गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीमा नेपाली काँग्रेसका उमेदवार रेशमराज न्यौपाने एमाले उमेदवार बाबुराम न्यौपानेलाई जम्मा एक मतले पछाडि पार्दै
दैलेखको ठाटीकाँध गाउँपालिकामा नेपाली काँग्रेसले ८४ मतले नेकपा एमालेलाई उछिनेको छ । दुई वटा वडाको गरी एक हजार ६१३ मत गणना गर्दा काँग्रेसका रक्षबहादुर शाहले ६०३ मत पाएका छन् ।
काठमाडौको गोकर्णेश्वर नगरपालिकाका १,२ र ३ वडामा भएको मतदानमा एमालेका वडाध्यक्षका उम्मेदवारको प्यानल नै विजयी भएका छन् । विजयी हुने वडाध्यक्षहरुमा १ बाट द्वारिका श्रेष्ठ, २ बाट मधु तामाङ र
विदुर नगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका राजन श्रेष्ठको अग्रता कायम रहेको छ । तर उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रभा बाेगटी भने पछि परेकी छन् । विदुर
काठमाडौं । दोलखा जिल्लाको तामाकोशी गाउँपालिकाको वडा नं. १ बाट नेकपा एमालेले विजयी शुरुवात गरेको छ । यस वडामा नेकपा एमालेका वसन्त थापासहित फराकिलो अन्तरले प्यानलै निर्वाचित भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं १ को अध्यक्षमा सुकुराम तामाङ विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तामाङले ९९२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका
दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर १ (भिरकोट)मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गठबन्धन र एमालेबीच रहेको चुनावी भिडन्तमा एमालेले जित हासिल गरेको हो । उक्त वडाको अध्यक्षमा
काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकाश धिताल विजयी भएका छन । गत स्थानीय तह निर्वाचन २०७४ मा धिताल नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित पदाधिकारी
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार बिदुर सापकोटाको प्यानलै विजयी भएको छ । उनले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्दीलाई ६०
काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार मधु तामाङको प्यानलै विजयी भएको छ । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–२ मा नेकपा एमालेका उम्मेद्वार ङाफु याल्बो थोक्राको प्यानलै विजयी भएको छ । उनले निकटतम् प्रतिद्वन्दीलाई १३१ मतान्तरले पराजित गरेका हुन् । गत शुक्रवार सम्पन्न स्थानीय
बूढानीलकण्ठ नगरपालिकाको वडा नं २ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार राजेन्द्र श्रेष्ठ विजयी बनेका छन् । उनले प्रतिद्वन्दी काँग्रेसको उम्मेद्वारलाई ७७ मतले पराजित गरेका हुन् । एमालेका उम्मेद्वार राजेन्द्र श्रेष्ठले
You must be logged in to post a comment.
You must be logged in to post a comment.