तारकेश्वर नगरपालिका वडा नं. १ मा एमालेको प्यानलै निर्वाचित



काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मत परिणाम अनुसार नेकपा एमाले वडाध्यक्षका उम्मेद्वार बिदुर सापकोटाको प्यानलै विजयी भएको छ । उनले नेपाली काँग्रेसका निकटतम प्रतिद्वन्दीलाई ६० मतले पराजित गरेका हुन् ।

प्राप्त मत परिणाममा नेकपा एमालेका सापकोटाले ८५८ मत ल्याएका छन् भने उनका विपक्षी उम्मेदवारले ७९८ मत ल्याएका छन् ।

तारकेश्वर नगरपालिका वडा नं. १ को मत परिणाम

प्रतिक्रिया दिनुहोस्