काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् । सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केका उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ७ मा सत्तारूढ गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई उठ्ने भएकी छन्। सत्तारूढ गठबन्धनबीच सिट भागबन्डा हुँदा काठमाडौं-७ माओवादीको भागमा परेको
तनहुँ । नेपाली कांग्रेसले तनहुँ १ मा रामचन्द्र पौडेल र २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तर्फ पौडेल र भण्डारीलाई
काठमाडाैँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका
आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए । घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको
काठमाडौँ । गठबन्धनमा १९ सिट पाएसँगै नेकपा एकीकृत समाजवादीले आफ्ना उम्मेदवार टुंगाएको छ । सत्तारुढ गठबन्धन दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहटको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्
काठमाडाैँ । नेकपा एमालेको प्रदेश १ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु टुंगो लगाएको छ । एमाले स्थायी कमिटी सदस्य विजय सुब्बाले २३ वर्षपछि पुनः तेह्रथुममा टिकट पाएका छन् भने राजेन्द्र
काठमाडौं । नेकपा एमालेले अन्तर्गत ताप्लेजुङमा सचिव समेत रहेका योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । २०७४ मा वाम गठबन्धनको तर्फबाट भट्टराई निर्वाचित भएका थिए । त्यस्तै, प्रदेशसभामा तर्फ
काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि एमाले-राप्रपा चुनावी तालमेल हुने भएसंगै रुपन्देही क्षेत्र नम्बर ३ बाट घनश्याम भुसालको टिकट खोसिने भएको छ । एमाले-राप्रपा तालमेल
काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशका अधिकांश ठाँउमा प्रतिनिधि र प्रदेशसभा तर्फ उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । एमालेले अधिकांश ठाँउमा संघ र प्रदेश दुवैतिर पुरानै अनुहार दोहोर्याएको छ ।
काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६५ सिटमा तालमेल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान
जनकपुरधाम । गायक मुरलीधर सिरहा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव र क्षेत्रीय अध्यक्ष
You must be logged in to post a comment.
You must be logged in to post a comment.