काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोकको प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार लागि ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा २८ र प्रदेशसभामा ३३ जनाले उम्मेदवारी दिएका छन्
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सन्दीपका कानुन व्यावसायी सरोज घिमिरेले सात दिनको म्याद दिइएको जानकारी दिए ।
काठमाडौं । कालिकोटमा पहिरोमा पुरिएर मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा–४ राचुलीमा मलामी जाँदा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् । शनिबार साँझ हेमराज शाहीको अन्त्येष्टिमा
काठमाडौं । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा २३ जनाको उम्मेदवारी परेको छ । दुवैतर्फ गरेर २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको
सप्तरी । मधेश प्रदेश अन्तर्गत सप्तरी क्षेत्र न.२ मा आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने भएको छ । सो ठाउबाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएका छन् भने
फुङ्लिङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ताप्लेजुङमा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि ११ र प्रदेशसभाका लागि १७ जनाको उम्मेदवारी परेको छ । आगामी मङ्सिर ४
म्याग्दी ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा २० जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा क्षेत्रबाट निर्वाचित हुने तीन पदका
विराटनगर । पाँच दलीय गठबन्धन गरेर सिट बाँडफाड गरिएको निर्वाचन क्षेत्रमा पनि गठबन्धन भित्रैका दलहरुले आफ्ना उम्मेदवार उठाएका छन् । नेकपा एकिकृत समाजवादी पार्टीले मोरङका २ ठाउँमा गठबन्धनका अन्य दललाई
काठमाडौं क्षेत्र नम्बर-१ मा रवीन्द्र मिश्रविरूद्ध विवेकशील साझाका शंकर बन्जाडेले उम्मेदवारी दर्ता गराएका छन् । अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अभियन्ता तथा उद्यमी समेत रहेका बन्जाडेले काठमाडौं क्षेत्र नम्बर १ बाट
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभा सदस्यका लागि आफ्नै गृहजिल्ला भोजपुर जिल्ला प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ बाट आज उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव एवं पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएकीछन् । आइतबार दिउँसो सवा ३
विराटनगर । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता डा. शेखर काेईरालाले मनाेनयन दर्ता गरेका छन् । उनले माेरङ क्षेत्र नम्बर ६ बाट मनाेनयन दर्ता गरेका हुन् । दलबल सहितका मुख्य निर्वाचन
You must be logged in to post a comment.
You must be logged in to post a comment.