गठबन्धनमा सिट बाँडफाँटको सहमति, कुन क्षेत्र कसलाई ?



काठमाडौँ । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभातर्फको १६५ सिटमा तालमेल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

यस्तो छ सूची :

प्रतिक्रिया दिनुहोस्