
काठमाडौं । नेकपा एमालेले अन्तर्गत ताप्लेजुङमा सचिव समेत रहेका योगेश भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको छ । २०७४ मा वाम गठबन्धनको तर्फबाट भट्टराई निर्वाचित भएका थिए ।
त्यस्तै, प्रदेशसभामा तर्फ तिलकुमार मेनेङ्बो ‘क’ र मणिशंकर पोमोलाई ‘ख’को उम्मेदवार बनाउने तय भएको एमालेका एक नेताहरुले जानकारी दिए।





