काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाडेका छन् ।
सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्केका उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।