त्याग र ईमानका पर्याय एमाले नेता देवराज घिमिरे सभामुख बन्दै
काठमाडौं । नेकपा एमालेका सांसद एवम् स्थायी कमिटी सदस्य देवराज घिमिरे सत्ता गठबन्धबाट संघीय सभामुखका उम्मेद्वार बनेका छन् । घिमिरेको उम्मेद्वारीमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ प्रस्तावक,