खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्छ : पूर्वमन्त्री मोदी
काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य अमन लाल मोदीले काठमाडौंको खुलामञ्च हिजो जस्तो थियो, त्यस्तै रहनुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै मन्त्री मोदीले काठमाडौं महानगरपालिकाले खुलामञ्चको स्वरुप