हाम्रो बारेमा

खोजमूलक, सकारात्मक तथा विकासवादी समाचार, सूचना र विचारले पाठकहरुमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्याउने उद्देश्यले मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा परिवर्तन संचार समुहको स्थापना गरिएको हो ।

परिवर्तन खबरले स्वदेश तथा विदेशमा रहेका सम्वाददाताहरुका साथै राससको ग्राहक भएकोले त्यहाँबाट प्राप्त समाचारहरु समेत प्रकाशन गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्