श्रीपशुपतिनाथ महोत्सवको पाँचौ दिन भक्ति संगीत प्रतियोगिता सम्पन्न
काठमाडौँ, ५ चैत्र : श्रीपशुपतिनाथ ग्वल पुचः समाजको आयोजनामा श्रीपशुपतिनाथ महोत्सव–२०७४ पाशुपत क्षेत्र ईतापाखा पाँचौ दिनमा शुभ भजन, भक्ति संगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ११ जना सहभागी भएका