उपराष्ट्रपतिद्वारा शपथ ग्रहण



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको शपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवि देवी भण्डारीले पुनलाई शपथ ग्रहण गराउनु भएको हो ।

पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्