०८ वैशाख २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आकस्मिक बसेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । अध्यादेश विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिका थाँती रहेको र यस विषयलाई ठूलो रुपमा नलिन प्रधानमन्त्री
०८ वैशाख २०७७, काठमाडौं राष्ट्रपति विद्या भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अत्यादेश, २०७७ र राजनीतिक
०८ वैशाख २०७७, काठमाडौं प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको बचाऊ गरेका छन् । आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा स्थिति राख्दै मुख्यमन्त्री पोखरेले सरकारले ऐन
०८ वैशाख २०७७, काठमाडौं सरकारले विपक्षी दलको नेताकै अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकमा प्रधानमन्त्री
०८ वैशाख २०७७, काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक शुरु भएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार (आज) सचिवालय
०८ वैशाख २०७७, काठमाडौं सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकालगायत विभिन्न बाहिरी जिल्लाहरुमा रहेका आफ्ना नागरिकको उद्धार गर्ने भएको छ । सोमबार (आज) बसेको गाउँ कार्यपालिकाको बैठकले काठमाडौं उपत्यकासँगै अन्य
०८ वैशाख २०७७, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीका सबै मन्त्रीलाई आफ्नो निवास खुमलटार डाकेका छन् । पूर्वमाओवादी मन्त्री ऊर्जा मन्त्रालयमा जम्मा भएर खुमलटार पुगेका भनी
०८ वैशाख २०७७, काठमाडौं गृह मन्त्रालयले लकडाउन पालन गराउने भन्दै बाटो तथा पुल बन्द नगर्न आग्रह गरेको छ । जारी लकडाउनमा सर्वसाधारणलाई घरबाहिर ननिस्कनु भनेर सरकारले भनेको बेला त्यही मौका
०८ वैशाख २०७७, काठमाडौं धनुषामा एक जना जनप्रतिनिधिको र्यापिड टेस्ट् (आरडीटी) पोजेटिभ देखिएको छ । भारतबाट फर्केका धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. २ का वडाअध्यक्षको आरडीटी पोजेटिभ देखिएकोले उनको स्वाब
०८ वैशाख २०७७, काठमाडौं सरकारले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि
०८ बैशाख २०७७, काठमाडौं /पूर्णप्रसाद मिश्र पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् । धनुषाका विमल गौतम आइतबार राति
०८ वैशाख २०७७, काठमाडौं गोकर्णेश्वर नगरपालिकाले श्रमिक एवं अति विपन्न ७५० लाई दैनिक बिहान बेलुका निःशुल्क भोजन शुरु गरेको छ । बन्दाबन्दी शुरु भएपछि दैनिक ज्याला गरी जीविकोपार्जन गर्ने नागरिकलाई
You must be logged in to post a comment.
You must be logged in to post a comment.